Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा दाहाल

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा दाहाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुरपरिवेक्षण विभागमा कार्यरत अनुज दाहाल कार्यकारी निर्देशकमा बढ्वा हुनुभएको छ । राष्ट्र बैंकको मानव संशाधन विभागको साउन २० गते बसेको बैठकले दाहाललाई कार्यकारी निर्देशक पदमा बढ्वा गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार देहायका निर्देशक (अधिकृत प्रथम) लाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गर्ने निर्णय गरेको हो।

484895546_9577876098922353_7337577472812331398_n.jpg
अनुज दाहाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार