काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले ४९ बुँदे घरपझोङ जलवायु परिवर्तन घोषणापत्र२०८३ जारी गरेको छ । हिमालको आवाज, स्थानीय तहको सङ्कल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको...