काठमाडौं । पेशाले भन्ने हो भने मेडिकेयर हस्पिटल, चाबहिलका महाप्रबन्धक हुनुहुन्छ बरिष्ठ साहित्यकार एवम् आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल महेश । तर, साहित्यिक र आध्यात्मिक मनले भरिएका महेश भन्नुहुन्छ, साहित्य र अध्यात्म दुबैको मिलनबिन्दु भनेको मानवता...