काठमाडौं । काठमाडौं जिल्ला बचत संघ तथा ऋण सहकारी संघ लि. (कास्कून) का अध्यक्ष दिपक पनेरु भन्नुहुन्छ, सहकारी क्षेत्रमा अझै राजनीतिक हस्तक्षेप छ । राजनीतिक हस्तक्षेपको स्तर ज्यादै धेरै, चरम र नसोचेको मात्रामा छ । संघ महासंघका एउटा विभागीय कर्मचारीको सरुवामा पनि पार्टीको सहकारी विभाग प्रमुखबाट हस्तक्षेप हुन्छ । र, जबसम्म सहकारीमा राजनीतिक हस्तक्षेप यो तहमा हुन्छ, तब सहकारीको साँचो विकास सम्भव छैन । नेफ्स्कूनका पूर्व कोषाध्यक्ष समेत रहनुभएका हकी सहकारी अभियन्ता पनेरुले सहकारी अभियान, पछिल्ला कानूनी प्रावधानहरु, जिल्ला बचत संघहरुको भविष्य, नेफ्स्कूनसँगको सम्बन्ध र आफैं माथि लाग्ने आरोपहरुबारे केही समय अघि उहाँको जन्मदिनको छेको पारेर) धिप्री डटकमसँग संवाद गर्नुभएको थियो । प्रस्तुत छ, उक्त भिडियो संवादको सम्पादित अंश:
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com