Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

बैतडीको देवलहाटमा विशेष रुद्री अभिषेक पुजापाठ सम्पन्न

बैतडीको देवलहाटमा विशेष रुद्री अभिषेक पुजापाठ सम्पन्न

काठमाडौं । बैतडीको देवलहाटमा २०८२ श्रावण २६ गते साउनको अन्तिम सोमबार को शुभ अवसरमा विशेष रुद्री अभिषेक पुजाआजापाठ मेला गरिएको छ। यस पुण्य कार्यमा दर्जनौं ज्योतिषी, समाजसेवी बुद्धिजीवी कर्मचारी संस्था धार्मिक व्यक्तित्व संस्कृति जानकार विभिन्न मठ-मन्दिरका धामी-पुजारी र सयौं शिवभक्तहरूको उपस्थिति थियो।

धार्मिक विधिअनुसार  रुद्राभिषेक पुजाआजापाठ मेला सहित सम्पन्न भएको यो स्थापनाले देवलहाटलाई धार्मिक तथा पर्यटकीय दृष्टिकोणले थप महत्वपूर्ण बनाउने विश्वास लिइएको स्थानीय समाजसेवी धार्मिक व्यक्तित्व उद्धव सिंह मार्कण्डकाले धिप्री डटकमलाई जानकारी गराउनुभएको छ । 


 


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार