काठमाडौं । जलवायु परिवर्तन र वेदको विज्ञानबारे बुझ्न जरुरी रहेको धर्मपाल गुरु बशिष्ठले बताउनुभएको छ । जलवायु परिवर्तन र यसले निम्त्याउने संकटबारे वेदले उहिल्यै बोलेको उहाँले बताउनुभएको छ । वेद नबुझि भेद गरिनाले समस्याहरु उब्जिएको र दानवी प्रवृत्तिका कारण जलवायु संकटको समस्या देखापरेको उहाँले बताउनुयो । उहाँले वेद विश्वको संविधान भएको समेत दाबी गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com