Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

भक्तपुर जात्रामा जिब्रो छेड्नेलाई बागमती प्रदेश सरकारले २ लाख दिने

भक्तपुर जात्रामा जिब्रो छेड्नेलाई बागमती प्रदेश सरकारले २ लाख दिने

काठमाडौं । बागमती प्रदेश सरकारले भक्तपुर जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई २ लाख रूपैयाँ दिने निर्णय गरेको छ । 

साहसिक तथा संस्कृति संरक्षण प्रवर्द्धन कार्यक्रम अन्तर्गत भक्तपुरको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार