Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति

भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक

भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले तिहार अन्तर्गतको भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो ।

समितिका अनुसार, नेपालमा भाइटीका २०८२ कार्तिक ६ गते बिहान ११ः३९ बजे लगाउन उपयुक्त मानिएको छ । 

565114648_24998770873089430_8711089686502401173_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार