Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

गुहेश्वरीमा छठको रौनक (१६ तस्बिरहरु)

गुहेश्वरीमा छठको रौनक (१६ तस्बिरहरु)

काठमाडौ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट आज निक्कै सजिएको छ । छठका ब्रतालुहरुले बिस्तारै घाटहरु भरिदै छन् । आवतजावत बाक्लो बनेको छ ।

छठ पर्व हेर्ने सर्वसाधारणहरुको पनि छठ घाटमा उल्लेख्य भीड रहेको छ ।सरसफाइ तथा सजावटले घाट क्षेत्र आकर्षक देखिएको छ ।

छठको व्रतालुहरु आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । अर्घ दिएसँगै छठ विधि समापन हुन्छ ।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले गुहेश्वरीमा गई छठी माताको पूजा आराधना गरी अर्घ्यदान गरेका छन् । 

DSC01320_11zon.jpg
undefined
DSC01376_11zon.jpg
undefined
DSC01355_11zon.jpg
undefined
DSC01350_11zon.jpg
undefined
DSC01308_11zon.jpg
undefined
DSC01401_11zon.jpg
undefined
DSC01408_11zon.jpg
undefined
DSC01370_11zon.jpg
undefined
DSC01367_11zon.jpg
undefined
DSC01339_11zon.jpg
undefined
DSC01380_11zon.jpg
undefined
DSC01398_11zon.jpg
undefined
DSC01368_11zon.jpg
undefined
DSC01362_11zon.jpg
undefined
DSC01305_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार