Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

स्काई वाक टावरमा एनआईसी एसियाका ग्राहकलाई २५ प्रतिशत छुट

स्काई वाक टावरमा एनआईसी एसियाका ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुलले वन्डर्स नेपाल प्रालिले सञ्चालन गरिरहेको कमलादीको स्काई वाक टावरमा विशेष छुट पाउने भएका छन्। बैंक र कम्पनीबीच उक्त टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा  २५ प्रतिशत छुट दिने सम्झौता भएको हो।

उक्त सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ। 

उक्त कम्पनीसँगको सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार