Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश र ३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

बैंकले सरकारको नाममा रहेको अग्राधिकार सेयर पुँजीमा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार