काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालय तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी ललितपुरमा शुरु भएको छ ।
गोष्ठीमा प्रदेशअन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।
उद्घाटन सत्रमा गृहसचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको छ ।
गोष्ठीमा प्रदेशभित्रको समग्र शान्ति–सुरक्षा अवस्था, अन्तरनिकाय समन्वय, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुरक्षा रणनीतिबारे छलफल हुने गृह प्रशासनले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी गराएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com