काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले काठमाडौंमा निःशुल्क स्टार्टअप तालिम सञ्चालन गर्ने भएको छ ।
नयाँ र नवीनतम सोच, अध्ययन वा अनुसन्धानलाई वास्तविक व्यवसायमा बदल्न चाहने इच्छुक व्यक्तिहरूलाई लक्षित गरी तालिम कार्यक्रम ल्याइएको प्रतिष्ठानले बताएको छ । यो कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ अन्तर्गत स्थापित र आईएसओ प्रमाणित संस्थाद्वारा आयोजना गरिएको हो ।
तालिम लिन चाहनेहरूका लागि चैत २४ देखि आवेदन खुला गरिएको र वैशाख ६ गते आइतबारसम्म आवेदन दिन सकिने जनाइएको छ । प्रतिष्ठानको वेबसाइटमा गुगल लिंक वा इमेलमार्फत आवेदन दिन सक्नेछन् । तालिममा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता १०+२ उत्तीर्ण वा सो सरह हुनुपर्नेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com