Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कक्षा १२ को संशोधित समयतालिका

कक्षा १२ को संशोधित समयतालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संशोधित समयतालिका बुधबार सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको संशोधित  कार्यतालिका अनुसार वैशाख २१ गतेदेखि परीक्षा सुरु हुँदैछ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म  तय भएको छ । वैशाख ११ गतेदेखि कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक हुने एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका विशेष कारणवश संशोधन भएको बोर्डले जनाएको छ ।

11_21.jpg
undefined
12_6.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार