Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

अर्थमन्त्रीद्वारा योजना आयोग उपाध्यक्ष र  राष्ट्र बैंक गभर्नरसँग परामर्श

अर्थमन्त्रीद्वारा योजना आयोग उपाध्यक्ष र  राष्ट्र बैंक गभर्नरसँग परामर्श

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेटसम्बन्धी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गर्नु भएको छ । 

अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवर्धन लगायतका विषयमा परामर्श गर्नु भएको हो ।

WhatsApp Image 2025-05-23 at 19.02.31_acf50ff3.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार