काठमाडौं । महामण्डलेश्वर कालीदास बाबाको संकल्पमा आउँदो २०८२ श्रावण १४ देखि २४ गतेसम्म पशुपति वनकालीमा दशमहाविद्या रुद्रहवन महायज्ञ संचालन हुनेभएको छ । त्यसका लागि हाल धमाधम तयारी भैरहेको महायज्ञ मूल समारोह समितिले जनाएको छ ।
उक्त महायज्ञमा सहभागी हुन श्री श्री १००८ स्वामी महामण्डलेश्वर कृष्णानंद परमहंस महाराज कालीदास बाबा यही साउन १३ गते भारतबाट नेपाल आउने कार्यक्रम छ । कालीदास बाबाको संकल्पमा दोस्रो पटक हुन लागेको महायज्ञमा सहभागी भई विश्वशान्ति एवम् राष्ट्रकल्याण, चराचर जगतको पुजा अर्चना र गुरुबाट आर्शीवचन श्रवण गर्नका लागि समितिले सबैसँग आग्रह गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com