Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ ।

उहाँलाई अमेरीकाको न्युयोर्क स्थित हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबार देखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमामा हुनुहुन्छ । त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन उहाँ ती मुलुकहरुको भ्रमणमा हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार