काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौंद्ध मुख्य कार्यालय रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौं बार्षिक साधारणसभा आगामी असोज ३ गते शुक्रबार आयोजना हुने भएको छ । साउन १० गते बसेको संस्थाको सञ्चालक समितिको ३३५औं बैठकको निर्णयानुसार आगामी साधारणसभा उक्त मितिमा बौंद्ध कुशल ब्याङक्वेटमा बस्ने भएको छ ।
अजम्बरी साकोसले आज भदौ २ गते सोमबार सार्वजनिक सूचना प्रकाशित गरी आसन्न साधारणसभाबारे सदस्य एवम् सरोकारवालाहरुलाई जानकारी गराएको हो । संस्थाका सचिव ग्याल्जेन शेर्पाका तर्फबाट जारी सूचना अनुसार असोज ३ गते २ बजे बस्ने सत्रौं वार्षिक साधारण सभामा अन्य नियमित एजेण्डाहरुका अतिरिक्त यो वर्ष सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन पनि भएकाले उक्त विषय पनि साधारण सभाको कार्यसूचीमा राखिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com