Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै आर्थिक वर्षमा एमबिबिएस पढाइ हुने

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै आर्थिक वर्षमा एमबिबिएस पढाइ हुने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ हुने बताउनुभएको छ ।

मन्त्री पौडेलले आज धनगढीमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त विश्वविद्यालयमा पहिलो चरणमा ५० जनालाई अध्ययनको व्यवस्था गर्न लागिएको खुलाउनुभयो । उहाँले विभिन्न आठ वटा जटिल रोगका बिरामीका लागि पहिलो पटक सरकारले तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवाको व्यवस्था गरेको बताउनुभयो । । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार