काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको हो।
बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धकमा आफ्ना अमूल्य सुझाव आगामी वैशाख मसान्तभित्र उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ।
विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आमनागरिकले सुझाव उपलब्ध गराउन सक्नेछन्। सुझाव मन्त्रालयको वेबसाइट रहेको बजेट सुझावमार्फत तथा ई–मेल budgetsuggetion@mof.gov.np मा पठाउन सकिनेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com