काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा कृष्ण प्रसाद मैनाली नियुक्त हुनुभएको छ । उहाँ केही दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको थियो । तत्कालीन महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालयमा सरुवा भएपछि रिक्त विभागमा मैनालीलाई नियुक्त गरिएको हो ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयका उपसचिव अर्जुन पौडेललाई राजश्व अनुसन्धान विभागअन्तर्गत सरुवा गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com