Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सामाजिक सञ्जाल बन्द गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट पेस

सामाजिक सञ्जाल बन्द गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट पेस

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन्।

विभिन्न कानुन व्यवसायी तथा अधिकारकर्मीहरूले सञ्चार तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकमाथि आधात पार्ने गरी चालिएको कदममा रोक लगाउन माग गर्दै शुक्रबार र आइतबार गरी १२ वटा रिट दिएका हुन् । यद्यपि,  ती कुनै पनि रिटमा सर्वोच्च प्रशासनले दर्ता गर्ने वा दरपीठ भनेर निर्णय दिइसकेको छैन।

सर्वोच्च अदालतले हाल ती निवेदन ध्ययनकै क्रममा रहेको जनाएको छ ।

सरकारले सर्वोच्च अदालतको एउटा आदेशको हवाला दिँदै बिहीबार रातिदेखि फेसबुक, युट्युटबलगायत १२ वटा सामाजिक सञ्जाल बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार