Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु, भोलिबाट नियमित आन्तरिक उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु, भोलिबाट नियमित आन्तरिक उडान

काठमाडौं । जेनजी आन्दोलनका कारण ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरिएको छ । आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि रोकिएका हवाइ उडानलाई सुचारु गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै यात्रुहरूले वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिएपछि मात्र विमानस्थल आउजाउ गर्न सक्ने समितिका एक सदस्यले जानकारी दिए । यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन्।

आन्तरिक उडान भने भोलिबाट नियमित हुने वायुसेवा कम्पनीहरूले बताएका छन्।

545920906_1232821475552193_2786766921947071416_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार