Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

असोज १ मा शोक बिदा दिने सरकारको निर्णय

असोज १ मा शोक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार