Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

अन्तरिम सरकार बढीमा ११ सदस्यीय हुने

अन्तरिम सरकार बढीमा ११ सदस्यीय हुने

काठमाडौं । अन्तरिम सरकारमा बढीमा ११ सदस्यीय हुने भएको छ । प्रत्येक मन्त्रीलाई दुईवटा मन्त्रालयको जिम्मा दिने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले १० देखि ११ जनाको मन्त्रिपरिषद् बनाउन लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विषयविज्ञ र पूर्वकर्मचारीहरूमध्येबाट मन्त्री बनाउन खोजेको बताइएकी छिन् । साथै, मन्त्रिपरिषद्‌लाई समावेशी बनाउन पनि खोजेको बताइएकी छिन् । आगामी निर्वाचनमा भाग ननिले व्यक्तिलाई मन्त्री बनाउने उनले बताएकी छिन् । 

बीबीसी नेपाली सेवासँग कुरा गर्दै कार्कीले राष्ट्रपतिले दलका प्रतिनिधि राखेर मन्त्रिपरिषद् बनाउन राष्ट्रपतिले सुझाव दिए पनि त्यसलाई आफूले नमानेको खुलासा गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार