काठमाडौं । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरुप्रति काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले शोकसभा आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट आज असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय भए अनुसार बुडोल सामुदायिक साकोसको मुख्य कार्यालयमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार र व्यवस्थापन कर्मचारीहरुको उपस्थितिमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माहरुको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com