Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

सहकारी सफ्टवेयर ‘प्रिमियम सीबीएस’ ११औं वर्षमा, थप परिमार्जित र परिस्कृत हुँदै जाने प्रतिबद्धता

सहकारी सफ्टवेयर ‘प्रिमियम सीबीएस’ ११औं वर्षमा, थप परिमार्जित र परिस्कृत हुँदै जाने प्रतिबद्धता

काठमाडौं । प्रविधिमैत्री सहकारी सेवाको उद्देश्य बोकेको अत्याधुनिक वेब बेस्ड कोर बैंकिङ प्रणाली  ‘प्रिमियम सीबीएस’ आजबाट ११औं वर्ष प्रवेश गरेको छ । कम्पनीले सहकारी संस्थासँगै लघुवित्त, व्यावसायिक कम्पनी तथा फर्महरुको सेवालाई पनि विगत १० वर्षदेखि प्रविधियुक्त बनाउँदै आएको छ ।

कम्पनीले सेवा प्रवाहसँगे आवद्ध संघ संस्थालाई व्यवस्थित, मर्यादित अनि विश्वासिलो बनाउने दायित्वबोधका साथ काम गर्दै आएको जनाएको छ ।

हाल विभिन्न जिल्लाका ४५० बढी संघ संस्थाहरुले प्रिमिय सिविएस सेवा उपभोग गर्दै आएका छन् । ११औं स्थापना दिवसका अवसरमा संस्थाका कार्यकारी प्रमुख मोहनलाल बनले प्रतिबद्धता जारी गर्दै भनेका छन्, ‘हामीलाई लाग्छ आज हामी ११ वर्ष प्रवेस गर्दैगर्दा हामीले हाम्रा सदस्य ग्राहकहरुबाट पाएको मायाले हामी त्यो दायित्व र कर्तब्य बाट विमुख भएका छैनौं, झनै हौसिएका छौं । त्यसैले ४५० संघ संस्थासंग जोडिन पाएका छौं । हामीले पाएको यो विश्वासको हाँगा हामी अझै फैलाउँदै जाने छौं ।’

उनले आगामी दिनमा अझ समय सापेक्ष परिस्कृत सेवा दिन कम्पनि सक्षम भएको बताएका छन् । प्रिमियम कोर बैकिङ सिस्टम (प्रिमियम सीबीएस) आईएसओ ९००१/२०१५ प्रमाणित सफ्टवेयर हो ।

अवका दिनमा यहाँहरु माझ स्तरिय, पस्किृत र नवितम् प्रविधिहरु अवलम्वन गर्दै सुरक्षित, स्वचालित र सहज रुपमा एकीकृत मोडलको रुपमा एचझष्गm ऋद्यक् खद्द।ण् विकास गरिएको जानकारी दिए । स्थापना दिवसको अवसरमा ग्राहक वर्ग, साझेदार, व्यवस्थापन, प्राविधिक लगायत सरोकारवाला निकायहरु प्रति कम्पनी आभार ब्यक्त गर्दै कम्पनीले ग्राहक तथा सेवा प्रयोगकर्ताहरुको आवश्यकता र उद्देश्यमा केन्द्रित रही प्रोडक्टहरुको विकास गर्दै आएको र समय अनुकुल परिमाजन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार