Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

तीन सचिवको सरुवा

तीन सचिवको सरुवा

काठमाडौं । सरकारले तीन सचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।  दुवाडी गतवर्ष भदौ २१ गते गृहसचिव भएका थिए । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गृहसचिव दुवाडीको घर जलाएका थिए ।

यसैगरी, रक्षा सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा पठाइएको छ । राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार