Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

अर्थमन्त्री र विश्व बैंक उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री र विश्व बैंक उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । विश्वबैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटसँग भेट गरेका छन् । 

हिजो भएको भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित कार्यक्रमका विषयमा छलफलका साथै आगामी दिनमा सहकार्य र साझेदारीको विषयमा कुराकानी भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ। 

भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीकोसमेत सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार