काठमाडौं । लक्ष्मीपूजाको साँझ देशभर विद्युत्को माग १६५० मेगावाट भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, साँझ ६:५० बजे देशभित्रको आन्तरिक विद्युत् माग १,६५० मेगावाट पुगेको थियो भने भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गरिएको थियो ।
यसरी आन्तरिक खपत र निर्यात दुवै गरी कुल २,६६५ मेगावाट विद्युत्को माग पुगेको प्राधिकरणले जनाएको छ ।
लक्ष्मीपूजाको दिन घरघरमा दीप प्रज्वलन, बिजुली बत्ती र सजावटका कारण विद्युत् खपतमा हरेक वर्ष बढोत्तरी हुने गर्छ । यस वर्ष माग बढे पनि प्रणाली सन्तुलन कायम गर्न प्राधिकरणले सफलतापूर्वक आपूर्ति व्यवस्थापन गरेको जनाएको छ । प्राधिकरणले २०७३ सालदेखि लक्ष्मीपूजाको दिन निरन्तर रूपमा बत्ती व्यवस्थापन गर्दै आइरहेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com