Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रभु इन्स्योरेन्सको नायब प्रकाअमा समिर तामाङ

प्रभु इन्स्योरेन्सको नायब प्रकाअमा समिर तामाङ

काठमाडौं । प्रभु इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा समिर तामाङ नियुक्त भएका छन् । उनी यसअघि प्रभू इन्स्योरेन्सको सहायक महाप्रबन्धक थिए । तामाङ, सहायक महाप्रबन्धक भएपनि निमित्त प्रमुख कार्यकारी अधिकृत तहको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

तामाङले इन्स्योरेन्समा बजार विभागको प्रमुखका रूपमा काम गर्दै आएका छन् । तामाङसँग बैंकिङ र बीमा क्षेत्रमा २८ वर्ष लामो अनुभव छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार