Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

यो कर्मभूमिको आँगनमा...

यो कर्मभूमिको आँगनमा...

काठमाडौं । काठमाडौंको मुलपानीमा विगत केही वर्षदेखि व्यापार गर्दै आएका छन् सिन्धुपाल्चोकका थापा दम्पती । दुई जना मिलेर तामा, पित्तल, स्टील र सिल्भरका भाडाकुडाहरुसँगै अन्य घरायसी प्रयोजनका भान्सामा प्रयोगमा आउने सामानहरुको पसल सञ्चालन गरेका छन् । सँगै ती सामान बनाउने कारखाना पनि छ ।

करिब ५ जनाले रोजगारी पनि पाएका छन् । उत्पादित सामाग्रीहरु विदेश निर्यात समेत हुन्छन् । सञ्चारमाध्यममा खुल्न नचाहने पूर्णबहादुर थापाकी पत्नी सरिता थापाले हामीसँग आफ्नो व्यवसाय, कमाइ, सन्तान, भावी योजना र कारखानाका बारेमा छोटो कुराकानी गरेकी छिन् ।

उनले भनिन्-'एकचोटि आउनुभएका ग्राहकहरु अन्त जानुहुन्न ।'

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार