Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
१३७ दलले गरे दर्ता

दल दर्ताको समय मंसिर १४ गतेसम्म थप

दल दर्ताको समय मंसिर १४ गतेसम्म थप

काठमाडौं ।  निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको समय थप गरेको छ । आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको छ ।

image-294.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार