Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

दुई कम्पनी तीन वर्षका लागि कालोसूचीमा

दुई कम्पनी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयले आज मंगलबार दुई वटै कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

image-25.png

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार