Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारीको बेथिति सुधार्न शर्मा संयोजकत्वको आयोग, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति सदस्यमा मधुकर राना

सहकारीको बेथिति सुधार्न शर्मा संयोजकत्वको आयोग, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति सदस्यमा मधुकर राना

काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ माघ २ गते शुक्रबारको  निर्णयानुसार सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग, २०८२  गठन भएको छ। उच्च अदालतका पूर्व न्यायाधिश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन भएको छ । यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा मधुकर राना नियुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार