Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

जेनजी आन्दोलनपछिको आर्थिक अनिश्चिततले लगानीको वातावरण धुमिल भएकाले वृद्धिदर घटेको आईएमएफले जनाएको छ । यसअघि यो वर्षका लागि आईएमएफको  प्रक्षेपण ५ दशमलव २ प्रतिशतको थियो ।

यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएकोप्रति सचेत गराएको छ । आईएमएफका अनुसार गएको जनवरीसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) ५ दशमलव ४ प्रतिशत पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार