काठमाडौं । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि बजेट मार्गदर्शन तयार पारेको छ । हरेक वर्ष जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक दायित्व अनुरुप अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको हो ।
बजेट मार्गदर्शन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकिएको छ । मन्त्रालयमा आउँदो बजेट आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता राखेर लेखन तयारी भइरहेको छ ।
साथै सम्बन्धित सबै मन्त्रालयलाई संवेदनशील हुन र आयोजनाको बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजना र योजना बैंकमा सूचीकृत भइसकेका आयोजनालाई मात्र राख्ने गरी मार्गदर्शन पठाएको मन्त्रालयले जनाएको छ । नयाँ सरकारको प्राथमिकता तथा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई समेत आउँदो बजेटले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलकाअनुसार योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ पठाइसकेको छ । गएको वर्षको तुलनामा यो वर्ष कम सिलिङ प्रस्ताव गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com