Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गण्डकी प्रदेशका १३ सहकारीको दर्ता खारेज

गण्डकी प्रदेशका १३ सहकारीको दर्ता खारेज

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले १३ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै १२ प्रारम्भिक सहकारी र एक संघको दर्ता खारेज गरेको हो । 

गण्डकी प्रदेश, सहकारी ऐन, २०७५ को दफा ७१ को उपदफा (३) को खण्ड (क) बमोजिम दर्ता खारेज गरिएको जनाएको छ । खारेजी गर्नु नपर्ने कुनै कारण भए सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफूसँग भएको प्रमाण कागजातसहित कार्यालयमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ ।

sahakari khareji notice.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार