Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बर्ड फ्लु सङ्क्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

बर्ड फ्लु सङ्क्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं । बर्ड फ्लु सङ्क्रमण देखिएपछि ललितपुरकाे जावालाखेलमा रहेकाे सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ ।

चिडियाखाना परिसरभित्र रहेकाे जीवन्तुहरूमा बर्ड फ्लु सङ्क्रमण देखिएपछि आजदेखि लागू हुने गरी अर्काे सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेकाे राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचनामार्फत जानकारी दिएकाे छ ।

release_wGJj3HaDEP.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार