Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एसइईको रजिस्ट्रेसन आवेदन खुला

एसइईको रजिस्ट्रेसन आवेदन खुला

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को रजिस्ट्रेसन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०८२ मा एसइई परीक्षामा समावेश हुनका लागि खुला गरिएको रजिस्ट्रेसन आवेदन आजदेखि जेठ ११ गतेसम्म दिन सकिने छ ।

जेठ १२ गते सम्म फाराम भर्दा तीन सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि जेठ १८ गतेसम्मको समय तोकिएको छ ।

WhatsApp Image 2025-04-25 at 09.14.29_9ae45c47.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार