Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

पढ्ने होइनत विश्वभाषाहरु ?

पढ्ने होइनत विश्वभाषाहरु ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसले विभिन्न भाषा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ भर्ना आह्वान गरेको छ।  

विश्वभाषाले चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीका लागि फाराम खुला गरिएको आज बुधबार जारी सूचनामा उल्लेख छ। क्याम्पस प्रशासनले आगामी साउन १ गतेदेखि १५ गतेसम्म भर्ना फारम बुझाउन भनेको छ । भाषा अध्ययन गर्न इच्छुकहरुले अंग्रेजी लेखन बाहेक सबै भाषाका लागि एसएलसी वा एसईईमा कम्तीमा पनि सी ग्रेड प्राप्त गरेको हुनुपर्ने सूचनामा जनाएको छ। 

Screenshot_2026-07-15_064414_xKeTnIh8Hm.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार