काठमाडौं । आज बुधवारदेखि भरी ग्यास सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङमा सुधार आएपछि निगमले यो व्यवस्था लागू गरेको हो।
उपभोक्ताले १४.२ केजीको ग्यासको मूल्य भने दुई हजार ६० रुपैयाँ तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसअघि ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन निगमले लागू हुने गरी प्रति सिलिन्डर ७.१ केजी मात्र ग्यास भरी आधा सिलिन्डर बिक्री गर्ने निर्णय गरेको थियो।
नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले उपभोक्ताहरूलाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण ९होर्डिङ० नगर्न समेत निगमले अनुरोध गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com