Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

विपद् प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीहरुको २ करोड बढी सहयोग

विपद् प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीहरुको २ करोड बढी सहयोग

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि को तर्फबाट रु. २,०२,२६,०६६।– (दुई करोड दुई लाख छब्बिस हजार छैसठ्ठी मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

आज भदौ २२ गते प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो ।

नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार