काठमाडौं । विशेषत सहकारी क्षेत्रको अग्रणी प्रविधि सेवा प्रदायक कम्पनी प्रिमियम टेक्नोलोजीज् प्रा.लि.आजबाट १२औं वर्ष प्रवेश गरेको छ । १२औं स्थापना दिवसको अवसमा कम्पनीले १२ वटा प्रतिबद्धताहरु समेत सार्वजनिक गर्दै आगामी दिनमा सेवालाई थप परिस्कृत, परिमार्जित एवम् विश्वसनीय बनाउने वचत व्यक्त गरेको छ ।
१२ प्रतिबद्धता
१. १२ वर्षको विश्वास र उत्कृष्टता — निरन्तर नवप्रवर्तन, सेवा र गुणस्तरको यात्रामा ।
२. ४५०+ संस्थाको विश्वास — नेपालका सहकारी तथा वित्तीय संस्थाहरूको डिजिटल यात्रामा हाम्रो साझेदारी ।
३. नेपालका सहकारीका लागि पूर्ण Core Banking Solution — स्थानीय आवश्यकता र व्यवहारलाई केन्द्रमा राखेर विकसित समाधान ।
४. स्मार्ट, सुरक्षित र भरपर्दो CBS — संस्थाको दैनिक कारोबारलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउँदै ।
५. बहु–शाखा तथा केन्द्रीयकृत सञ्चालन — एउटै प्रणालीबाट शाखा, कारोबार र व्यवस्थापनमा सहज नियन्त्रण ।
६. शक्तिशाली ऋण ब्यवस्थापन — ऋण प्रवाह देखि अनुगमन, असुली र रिपोर्टिङ सम्म व्यवस्थित डिजिटल प्रणाली ।
७. स्वचालित Accounting & Reporting System — सही, छिटो र पारदर्शी लेखा तथा नियामक निकाय सहितको रिपोर्टिङको सुविधा ।
८. Digital Member Experience— सदस्यलाई Anytime, Anywhere डिजिटल सेवा र सहज पहुँच ।
९. निरन्तर Innovation / Product Development — बदलिँदो आवश्यकतासँगै नयाँ प्रविधि र डिजिटल समाधानको विकास ।
१०. Data Security नै हाम्रो प्राथमिकता — सुरक्षित डेटा, भरपर्दो प्रणाली र जिम्मेवार प्रविधि व्यवस्थापन ।
११. सही People + सही Process + सही Technology — दिगो र दीर्घकालीन संस्थागत विकासको आधार ।
१२. भविष्य सँगै निर्माण गरौँ — नेपालको डिजिटल सहकारी क्षेत्रलाई अझ आधुनिक, सक्षम र समृद्ध बनाउने हाम्रो निरन्तर यात्रा ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com