Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
कोशी प्रदेश लगानी सम्मेलन २०२५

कोशीको लगानी सम्मेलन : ४६ परियोजनामा १ खर्ब ५२ अर्बको लगानी सम्झौता

कोशीको लगानी सम्मेलन : ४६ परियोजनामा १ खर्ब ५२ अर्बको लगानी सम्झौता

काठमाडौं । ४६ वटा परियोजनामा लगानी सम्झौताका साथ कोशी प्रदेशमा पहिलोपटक आयोजित लगानी सम्मेलन सम्पन्न भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको दुईदिने सम्मेलनको अन्तिम दिन विभिन्न लगानीकर्ताहरूले कुल १ खर्ब ५२ अर्ब १९ करोड रुपैयाँ बराबरका योजनामा लगानी गर्ने सहमति जनाएका हुन् ।

कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार सम्झौता भएका परियोजनाहरू उद्योग, कृषि, पर्यटन, ऊर्जा तथा प्रविधि क्षेत्रसँग सम्बन्धित छन् । प्रदेश सरकारले ७१ वटा सम्भावित परियोजनाहरू प्रदर्शनका लागि प्रस्तुत गरेको थियो ।

project-list_page-0001_cUB8f4jIXz.jpg
undefined

project-list_page-0002_hmUQPh0921.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार