काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले क्षयरोग (टीबी) मुक्त नेपाल घोषणा अभियानमा आफ्नो प्रयासलाई अघि बढाउँदै आएको छ । यसै अन्तर्गत क्षयरोग उन्मूलन गर्ने उद्देश्यका साथ आज क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रव्यापी अभियानलाई सफल बनाउन सबै नागरिकको जानकारी र सक्रिय सहभागिता अत्यावश्यक रहेको भन्दै कार्यक्रम आयोजना गरेको नगरपालिकाले जनाएको छ । क्षयरोगको समयमै पहिचान उपचारको निरन्तरता तथा रोग सर्ने प्रक्रिया रोक्नका लागि जनचेतनाको महत्वपूर्ण भूमिका रहने भएकाले समाजका सबै तह र तप्कामा यो विषयमा पर्याप्त चेतना फैलाउनु अपरिहार्य रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सबै मिलेर टीबी मुक्त नेपाल निर्माण गर्न सकौं भन्ने अभिप्रायले विद्यार्थीहरुलाई रोग र त्यसको रोकथाबारे चेतना कार्यक्रम गरेको उल्लेख गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com