काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मापदण्ड जारी गरेको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मापदण्ड जारी गरेको हो ।
प्राधिकरणको आज बसेको सञलक समितिको बैठकको निर्णयले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२ जारी गरेको हो ।
२०८१ माघ १३ गते प्राधिकरणको कार्यालय उद्घाटन भएको थियो । सोही दिन प्राधिकरणको अध्यक्ष र दुई सदस्यलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सपथ खुवाएका थिए ।
प्राधिकरणका तत्कालिन अध्यक्ष अर्जुनप्रसाद पोखरेलको अध्यक्षमा सोही दिन बसेको पहिलो बैठकले प्राधिकरणका सदस्य तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल संयोजकत्वमा सहकारी सम्बन्धी नियमन मापदण्ड बनाउन कार्यदल गठन गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com