Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को  बजेटका बारेमा ब्रिफिङ गर्नुभएको छ ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते विहिबार बजेट ल्याउँदै छ । सोही  बजेटका बारेमा  मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

WhatsApp Image 2025-05-27 at 10.45.28_3376943f.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार