काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलोपटक रुसी चलचित्र देखाइएको छ । रोस्किनोले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको क्रममा रुसी चलचित्रहरूको प्रदर्शन आयोजना गरेको हो । चैत ९ गतेशनिबार काठमाडौंको छाया सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो । रोस्किनोद्वारा आयोजित र रूसी संस्कृति मन्त्रालयको सहयोगमा तीनवटा रुसी चलचित्र प्रदर्शनी गरिएको छ ।
प्रदर्शन भएका चलचित्रमा चार चौथाइ, न्युरेम्बर्ग र हामी तीनवटा चलचित्रहरू प्रदर्शन गरिएको छ । निफका अध्यक्ष केपी पाठकले, निफमा रसियन चलचित्र दिवस पहिलोपटक मनाएको बताए । उनले विभिन्न देशसँग चलचित्रमा सहकार्य गर्ने प्रयास गरिरहेको उनले बताए । उनले यस वर्षको निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको बताए ।
रसियन कल्चर सेन्टरका निर्देशक एनथम मास्लोवले नेपाली दर्शकले रसिया र रसियन चलचित्रबारेमा देखाको उत्साह सराहनीय भएको बताए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com