काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले बुधबार शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपालको औपचारिक भ्रमणमा आजै काठमाडौँ आइपुग्नु भएका उपप्रधानमन्त्री पिटर्स जेठ १४ र १५ दुई दिन काठमाडौँमा रहनु हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com